Train

साधारण र सस्तो कम्युट : जापानिज ट्रेनको कम्युटर पास कसरी किन्ने

कम्युटर पास अथवा जापानी भाषामा तेइकि केन, एउटा स्पेसल टिकेट हो जुन सुइका र पास्मो जस्ता स्मार्ट कार्डमा किनेर राख्न सकिन्छ। एउटा स्टेसन बाट अर्को स्टेसन संग संगै अन्डर ग्राउण्ड र जमिन माथिका ट्रेनको भाडा फरक पर्ने हुन्छ। यी भाडा एक महिना, ३ महिना वा ६ महिनाको एकै चोटि तिरेर कार्ड बनाउन सकिन्छ। कम्युटर पास…

चिप्ले किराले रोक्यो जापानको ट्रेन

अघिल्लो महिना जापान एक्कासी भएको बिजुली कटौतीले १२००० जना ट्रेन सवारीहरुलाई समयमा आफ्नो गन्तब्य पुग्न बाट रोकेको थियो। रेलवे अफिसिअलले अहिले आएर त्यो पावर कटको मुख्य जिमेवारी पत्ता लगाएका छन्। त्यो समस्याको कारक अरु केहि नभएर एउटा चिप्ले किरा रहेको अधिकारीहरुले जनाएका छन्। सो चिप्ले किराले गर्दा भएको बिधुत कटौतीले गत मे ३०मा  क्युशु रेल…