translated

जापानमा रहेको “द स्ट्याचु अफ लिबर्टी”

टोक्यो घुम्न आउनु भएका पर्यटकहरुले ओदाईबा घुम्न जानु भयो भने टोक्यो बेको आगाडी “द स्ट्याचु अफ लिबर्टी” ठडिएको देख्न सक्नु हुनेछ। यो स्ट्याचु अमेरिकामा भएको द स्ट्याचु अफ लिबर्टीको रेप्लिका हो। यो ल्यान्डमार्क टोक्योमा हेरिन सकिने धेरै रमाइलो द्रिश्य मध्य एक हो। तर पनि हजुरको मनमा यो स्ट्याचु यहाँ के गरि आएको होला भन्ने पक्कै…

के हजुरलाई यी जापानी सोया ससको प्रकार थाह छ ?

मानिसहरु प्राचिन युग देखिने खाने कुराहरु प्रिजर्ब गर्ने तरिकाको खोजिमा थिए। विभिन्न उपाए अपनाएर उनीहरुले यो थाह पाएकी नुनको प्रयोगले खानालाई थुप्रै दिन सम्म बिग्रिन दिदैन। नुनले खाना अझ स्वादिलो पनि बनायो। पछि मानिसहरुले नुनको प्रयोग विभिन्न तरिकाले गर्ने क्रममा सोय सस् बनाए। सोय सस् प्राचिन चीनबाट उत्पति भएको हो। यसलाई चिनियाहरु झान्ग्यु भन्दछन। सोया…

जापानबाट फर्किदा के गिफ्ट लाने भनेर रनभुल्ल हुनु भएको छ ?

घुम्न जादा पर्यटकहरुले दुइ प्रमुख चिज लिएर घर फर्किन्छन फर्किन्छन। ति हुन् फोटो (पिक्चर) र सुभेनिअर अर्थात् कोशेली। आफ्नो लागि होस्, परिवार वा साथीहरुको लागि होस्, सुटकेसमा पक्कै पनि उनीहरुको लागि यादगार बन्ने केहि न केहि कोसेली पक्कै हुने गर्दछ। यी गिफ्ट साना हुन् वा ठूलो, महँगो हुन् वा सस्तो, हजुर घुम्न गएको ठाउको विशेसता…

जापानको सबवेको ५ कुरा जुन सधै सत्य हुदैन।

जापानमा वर्सेनि ८० लाख बढी पर्यटकले भ्रमण गर्दछन। त्यसकारणले यहाँ अनेकौ स्टेरिओटाईप बन्ने गर्दछन। यी कुराहरु थुप्रै मिडिया मार्फत फैलने गर्दछन। यी स्टेरिओटाईपहरु कतिपय त कथित मात्र हुने गर्दछन। आज हामी हजुरहरुलाई जापानमा सबैले सोचने गरेका ५ त्यस्ता स्टेरिओटाईपको जानकारी गराउनेछौ। हजुरले थुप्रै माध्यम बाट यी कुराहरु जापानमा गर्न हुन्न भन्ने सुन्नु भएता पनि आफ्नी…

के हजुरलाई गर्मि महिनामा प्रयोग हुने यी बेसिक जापानी शब्दहरु थाह छ ?

जापानको गर्मि महिना जुन बाट सुरु भएर सेपटेम्बर महिना सम्म रहन्छ। हजुर जापानमा बसेको ठाउ अनुसार यहाँको गर्मि ह्युमिड र चिप चिप गर्ने वा जाडो बाट छुटकारा पाएर न्यानो मौसम हुने खालको हुन्छ। यदि हजुर होकाईदो र आओमोरि क्षेत्रमा बस्नु हुन्छा भने पक्कै पनि गर्मि महिनाको न्यानो घाम र उज्यालो दिनलाई मन पराउनु हुनेछ। तर…

शिन्जुकुको यी ४ ठाउँ जसले प्राचिन जापानको झझल्को दिनेछ

शिन्जुकु भन्ने बित्तिकै सबैको मनमा अग्ला अग्ला गगन चुम्बी बिल्डिंग, रति झलमल्ल बाल्ने बत्ति, व्यस्त आधुनिक सडक र हावाको गतिमा कुद्ने बिधुतिय रेलको चित्र आउदछ। हुनपनि शिन्जुकु जापानको सबै भन्दा आधुनिक क्षेत्र हो। यो मानिसको भिडले २४औ घण्टा जिबन्त देखिन्छ। तर शिन्जुकुमा अझै यस्ता स-साना ठाउँ छन् जसले हजुरलाई प्राचिन जापानको झझल्को दिलाउनेछ। यी ठाउँहरु…

होकाईदोको तिन ताल जसले हजुरलाई प्रकृति संग मिलाउने छ

होकाईदो (北海道) प्राकृतिक सुन्दरताले भरिएको जापानको उत्तरी भूभागमा रहेको प्रान्त हो। होकाईदो संसारका केहि निकै सुन्दर निला तालको लागि पनि प्रशिद्ध छ। यी तालहरु हेर्नको लागि मात्रै भनेर पनि थुप्रै पर्यटकहरु होकाईदो जाने गर्दछन। यी तालहरु को बनोट निकै भिन्न हुने गरेको छ। आज हजुरहरुलाई होकाईदोमा रहेको तिन घुम्नै पर्ने तालहरुको जानकारी गराउने छु। १.…

जापानको रेल र ट्रेन स्टेसनसंग सम्बन्धित ६ रोचक तथ्य:

जापानको JR ले २०१५ को अप्रिलमा संसारकै सबै भन्दा छिटो ट्रेन कुदाएर रेकोर्ड बनाएको थियो। यो ट्रेनलाई म्यग्लेभ ट्रेन भनिएको थियो। यसको परिक्षन गर्दाको गति ६०० किलोमिटर प्रति घण्टा थियो। अचम्मको कुरा यो ट्रेन ले भुइँ छुदैन। चुम्बकको साहयताले यो ट्रेन जमिन भन्दा केहि सेन्टिमिटर माथि रहेरै कुद्दछ। चिन र कोरियामा पनि जापानको भन्दा कम…

यदि माउण्ट हाकोने ज्वालामुखी फुट्यो भने के गर्ने ?

हाकोने जापानको निकै लोभलाग्दो पर्यटक स्थल हो। यो टोकियोबाट निकै नजिक भएकोले वेकेण्ड र एकदिने ट्रिपको लागि लोकप्रिय ठाउ हो। थुप्रै जापानीहरु हाकोने आफ्नो ब्यस्त जीवन शैलीबाट टाढा भई प्राकृतिक सुन्दरतामा हराउन जान्छन। गर्मिमा पनि पहाडले छेकेको हुनाले निकै शितल हुने हाकोने जापानमा बस्ने बिदेशीहरुको पनि मुख्य गन्तब्य हो। हाकोनेको मनोरम वाताबरणले हजुरलाई टोकियो फर्की,…

के तपाईको हातमा यो मासुकाके लाईन छ ? यो रेखालाई के भन्छन जापानिजहरु ?

हजुरहरुलाई हात हेर्ने सम्बन्धमा कति कुरा थाह छ ? के हजुर हात बाट मानिसको भबिस्य हेर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्नु हुन्छ। हात हेरेर मानिसको फर्च्युन बताउने संस्कृति कहाँ र कहिले सुरु भयो भन्न निकै कठिन छ। मानिसहरु यो कला पुरानो ईजिप्टबाट सुरु भएको हो भन्दछन। यदि हजुरको हातमा निरलाई पाईने केहि रेखाहरु छन् भने…