translated

जापानी शिष्टाचार (Courtesy) : अनिवार्यता वा औपचारिकता ?

जापानलाई टेक्नोलोजीको देश भनेर चिनिन्छ। तर जापानको एउटा यस्तो पाटो छ जसलाई तपाई हामी यहाँ आएपछि मात्र थाह पाउछौ। त्यो हो जापानी सामाजिक शिष्टाचार वा भद्रता। जापानीहरु अतिनै शिस्ट र भद्र हुन्छन। त्यसकारण जापान घुम्न, पढ्न वा कामको शिलशिलाले आएका बिदेशीहरुले पनि स्वहि अनुरुप शिष्टता देखाउने जापानीहरुमा आशा हुन्छ। तरपनि बिदेशीहरुबाट जान अन्जानमा वा संस्कृतिको…

नया JLPT परिक्षा, थाह पाई राख्नु होस् कसको लागि र कस्तो हुनेछ परिक्षा।

जापानीज भाषा पढ्नु वा पढ्दैगर्नु भएकाहरुलाई पक्कै पनि जापानीज ल्यांगेज प्रोफिसेंसी टेस्टमा ’boutमा जानकारी होला। यसलाई छोटकरीमा JLPT भनिन्छ। विद्यार्थीहरु आफ्नो निहोंगो(जापानिज)को लेभल थाह पाउन यो परिक्षा लिन्छन। जापानमा कम्पनीहरुमा काम गर्नपनि यो परिक्षा पास गरेको सर्टिफिकेट हुनुपर्छ। कम्पनीहरुले प्राय N२ वा N१ लेभल पास गरेको क्यनडिडेट खोज्छन। तर हालसालै परिक्षार्थीहरुले JLPTको परिक्षा व्यावहारिक नभएको…

बेन्तो भनेको के हो? यो जापानमा किन लोकप्रिय छ ?

बेन्तो बक्स भनेको के हो? जापानिज नभएपनि बेन्तो शब्द जापान आएपछि लगभाग दिन दिनै सुनिन्छ। केहि समय पछि त बेन्तो नै प्राय को खान बन्छ। आज हजुरहरुलाई यहि बेन्तो बक्स को ’bout मा केहि जानकारी गराउनेछु। खास मा बेन्तो बक्स भनेको टिफिन (खाजा) बक्स हो। यो जापान मा धेरै लोकप्रिय हुन्छ। जापान आएर बेन्तो नाचाखेका…

जापानीज शब्द दाईजोउबुको अर्थ के हो ?

भाषा र संस्कृति एउटा देशलाई चिनाउने सबै भन्दा बलियो पक्ष हो। ति भाषा मा बोलिने कुनै शब्दावली यस्ता हुन्छन जुन बोलिद धेरै प्रयोग मा आऊछन। जापान घुम्न या पढ्न आउने जो कोहि ले सुनी रहने त्यस्ता शब्दहरु भन्नु पर्दा कावाई (राम्रो), सामुइ (जाडो), आचुइ (गर्मि), ने ( हैन त), आरिगातोउ (धन्यबाद), माता ने ( फेरी…

के हजुरले “तेन्गु” को कथा सुन्नु भएको छ ?

तेन्गुको खान्जी “天狗” हो। खान्जीको अर्थ हेर्ने हो भने यो शब्द तियन (स्वर्ग) र गोउ (कुकुर) भन्ने चाइनिज क्यारेक्टरबाट बनेको हुन्छ। यो तेन्गु भनिने पात्र जापानी किंबदन्तीको अलौकिक प्राणी हो। यो प्राणीलाई शिन्तो धर्ममा भगवान मानिन्छ। आउनुहोस आज हजुरहरुलाई यो अजब पात्रको जानकारी गराउछु। बाहिरी रुप jp.fotolia.com/ यसलाई स्वर्गको कुकुर भनिएता पनि यसको रुप चाहि…

जापानको नया युग “रेइवा” (令和時代) जापानीज के सोच्छन ?

जापानमा बस्ने हामी सबैमा नया युगको नाम पर्खाइको बिषय थियो। समाचार होस् वा टिभी कार्यक्रम सबै नया युगको घोसणाको खबर पाउन आतुर थिए। हुन पनि अब हेइसेइ (平成)सिद्दिसकेको छ। हेइसेइको अन्त्य संगै नया युगको सुरुवात भैसकेको छ। प्रधानमन्त्रि सिन्जो आबेले प्रेस बिज्ञप्ति दिदै भन्छन, (希望に満ちあふれた新しい時代につながる新元号に) हामीहरु आशाबाट भरिएको नया युग अर्थ्याउने नाम राख्न चाहन्छौ। त्यति…

लगेज र सुटकेसले अब हजुरको एरपोर्ट सम्मको यात्रा कष्टकर बनाउने छैन।

यात्रा गर्दा ठुलो तनाब भनेको लगेजलाई कसरी घर बाट एरपोर्ट र एरपोर्ट बाट घर लिएर आउनेहोला भन्ने हुन्छ। हजुर जतिनै हलुका ट्राभल गर्ने खालको भएपनि ब्यागेज ओसार्नु झन्झटिलो काम हो। अझ अलि लामै बसाईको लागि जापान को यात्रा गर्ने बिद्यार्थीहरु वा पर्यटकहरुको धेरै नै सामान हुने भएकोले लगेज कष्टकर बन्दिन्छ। फर्किदा झन् सपिङ्ग गरेको सामानहरु…

के हजुरको बकेट लिस्ट मा जापान छ? जापान आएर घर लानै पर्ने ५ कोसेली।

भनिन्छ नि “फुड मेक्स इभन अ स्याड पर्सन ह्याप्पी”। हुन पनि खानाले हरेकको मुखमा उज्यालो लिएर आउछ। अझ खाना को वर्ग मा पनि स्न्याक्सले त मुखमा पानी नै आउछ। मिठाई , पोटेटो चिप्स, फलफुल, चाऊचाऊ, दालमोठ नेपालको लोकप्रिय स्न्याक्समा पर्छन। आज म हजुरहरुलाई जापान को स्न्याक्स र जापान आएर घर फर्किदा लानु पर्ने ५ कोसेली…