travel

जापानमा हुनु हुने वा जापान आउने सोच बनाउनु भएकाहरु को लागि घुम्ने पर्ने पाच मन्दिर

नेपाल जस्तै जापानमा पनि हजारौ मन्दिरहरु छरिएका छन्। सबै मन्दिर घुम्ने हो भने बर्सौ लाग्छ। हजुर यदि जापानमै बस्नु हुन्छ भने त बिस्तारै घुम्न मिल्ने हुदा थुप्रै मन्दिरहरु जान सक्नु हुन्छ। तर यदि हजुर जापान पर्यटक बनेर आउनु भएको छ भने केहि दिनको बसाईमा छुटाउनु नहुने सुन्दर ५ मन्दिरहरुको जानकारी गराउने छौ। कुन कुन हुन्…

ओकिनावा किन जाडो महिनामा जादा उत्तम हुन्छ

म जापान आउनु अगाडी ओकिनावाको ’boutमा खासै सुनेको थिईन। मलाई यो ठाउ छ भन्ने कुरा चाहि अंग्रेजी को किल बिल र कराते किड हेरेको भएर थाहा थियो। जब म जापानमा बस्न भनेर आए मलाई लागेको थिएन कि यहाँ पनि हवाईको जस्तो ट्रपिकल क्लाईमेट होला भनेर। हुन पनि जापन देश बसन्तको साकुरा फुलको लागि र हिउदको…

क्युशुको कुमामोतो सहरमा रहेको उकी क्षेत्र

क्युशुको कुमामोतो सहरमा रहेको उकी क्षेत्र मानिसको भिडभाड बाट निकै टाढा छ। यो ठाउ जापानी सातोयामा अवधारणा जसको अर्थ प्रकृति सबै भन्दा सुन्दर हो भन्ने कुरालाई पुस्टि गर्दछ। आश्चर्यजनक प्रकृति परिदृश्य र घटना देखि समृद्ध इतिहास र संस्कृति, र तपाईले विश्वास गर्न सक्ने अनौंठो फोटो स्पटहरु जुन साँच्चिकै वास्तविक हुन्। यहाँ १० उत्तम स्थानहरू आज…

निण्टेण्डोले केस जितेपछि, के भयो मारीकार ?

मारीकार एउटा जापनी एडभेन्चर कम्पनि हो। यो कम्पनिले मानिसहरुलाई टोकियोमा अनेकौ निण्टेण्डो क्यारेक्टरको लुगा लगाएर भिडियो गेमको मारियो कार्ट जस्तै सानो किसिमको कार्ट चलाउन मिल्ने एक प्रकारको स्पोर्ट संचालन गर्दछ। निण्टेण्डोले यो कम्पनीलाई आफ्नो क्यारेक्टर र कन्सेप्ट प्रयोग गरेको भनेर कपि राइटको केस हालेको थियो र आखिरमा केस पनि जित्यो। यो घटना पश्चात धेरै मानिसहरु…

ओसाकाको मोह – ५ घुम्ने पर्ने ठाउँ

ओसाका एक बिसेष सहर हो। यो टोक्यो भन्दा अलि भिन्न छ। सोझो रुपमा भन्दा टोक्यो आएको १ महिना पछि म ओसाका घुम्न गए। मलाई ओसाका भने टोक्यो भन्दा अलि तितरबीतर बहेको र केहि कुराहरु नमिलेको जस्तो लाग्यो। जुन एक्सप्लोर गर्न आफैमा रमाइलो कुरा हो। मलाई ओसाका अलि हेक्टिक र लाउड लाग्यो। यहाँ मानिसहरु एस्कलेटरमा दाया…

जापानमा आफ्नो दैनिकी एडजस्ट गर्दै – यी कुरा मलाई पहिलेनै थाहा भएको भए

जापान केहि महिनाको लागि बस्न होस् वा केहि दिनको लागि घुम्न होस्, सुन्दै रोचक छ। नया देशको नया संस्कृति, नया इतिहास, टेक्नोलोजी, इनोभेसन, हेर्ने र घुम्ने ठाउ अनेकौ हुन्छन। तर आफु बर्षौ देखि बसिरहेको घर बाट टाढा जापानमा पक्कै पनि जिबन शैली एडजस्ट गर्न समय लाग्दछ। म सजिलै घुलमिल हुन सक्ने भएर होला, मलाई यहाँ…

क्योतो घुम्न आएका पर्यटकहरुको लागि ६ भरपर्दो र सस्तो ट्राभल पास

क्योतो घुम्नको लागि निकै मनोरम सहर हो। क्योतो बिदेशी होस् या आन्तरिक पर्यटक दुबैको लागि निकै प्रसिद्ध छ। यसलाई अद्भुत बनाउने भनेको यहाँको ऐतिहासिक र संस्कृतिक झझल्को दिने ल्यान्डमार्क, मन्दिर, गुम्बा, बाटोहरु हुन्। त्यति मात्र नभएर क्योतोमा पूर्ण रुपमा भिजन किमोनो लगाएर हजुर हिड्दै क्योतोको सुन्दरतामा मन्त्र मुग्ध हुन सक्नु हुनेछ।तर घुम्न आएका सबैको एउटै…

के हजुरको बकेट लिस्ट मा जापान छ? जापान आएर घर लानै पर्ने ५ कोसेली।

भनिन्छ नि “फुड मेक्स इभन अ स्याड पर्सन ह्याप्पी”। हुन पनि खानाले हरेकको मुखमा उज्यालो लिएर आउछ। अझ खाना को वर्ग मा पनि स्न्याक्सले त मुखमा पानी नै आउछ। मिठाई , पोटेटो चिप्स, फलफुल, चाऊचाऊ, दालमोठ नेपालको लोकप्रिय स्न्याक्समा पर्छन। आज म हजुरहरुलाई जापान को स्न्याक्स र जापान आएर घर फर्किदा लानु पर्ने ५ कोसेली…