travel restriction

ब्रेकिङ्ग न्युज : कोरोन भाईरस्को केस जापानमा १००० पुग्यो

जापानली कोरोना भाइरसको सक्रमण फैलन नदिन अनेकौ रोकथामको उपाय अपनाए पनि यो भाईरस बाट संक्रमित मानिसहरुको संख्याले १००० नाघेको छ। यो संख्यामा यति मात्रामा उल्लेख्य बृदि भने डाईमनड प्रिन्सेस क्रुज जहाजमा भएका ७०६ जनाको केस थपिएर भएको हो। यी संख्यामा सबै भन्दा थुप्रै केस भएको प्रान्त उत्तरी जापानको होक्काइदोमा रहेको छ। यहाँ ७९ जना मानिसमा…