tsuyu

के हजुरलाई गर्मि महिनामा प्रयोग हुने यी बेसिक जापानी शब्दहरु थाह छ ?

जापानको गर्मि महिना जुन बाट सुरु भएर सेपटेम्बर महिना सम्म रहन्छ। हजुर जापानमा बसेको ठाउ अनुसार यहाँको गर्मि ह्युमिड र चिप चिप गर्ने वा जाडो बाट छुटकारा पाएर न्यानो मौसम हुने खालको हुन्छ। यदि हजुर होकाईदो र आओमोरि क्षेत्रमा बस्नु हुन्छा भने पक्कै पनि गर्मि महिनाको न्यानो घाम र उज्यालो दिनलाई मन पराउनु हुनेछ। तर…

गर्मीमा क्योतोको यो रेटुराण्ट्मा बग्ने नुडलको मजा लिनुस।

टोक्योको गर्मि सुरुहुने बेला मेरो कलेज बिदा हुने भएकोले म धेरै जसो क्योतो गइ रहन्छु। अनि क्योतो गएपछि मलाई खाने पर्ने कुरा चाहि नागाशी स्योमेन हो। नागाशी स्योमेन माथि टाईटलमा दिईए जस्तै बग्ने नुडल हो। के हो त यो बग्ने नुडल भनेको र क्योतोमा यो कहाँ लोकप्रिय छ ? आज म हजुरहरुलाई यहि कुरा बताउने…