Uk writer

जापानको चार क्लासिक खाने कुरा जुन हजुरले जापानको बसाईमा मन पराउन थाल्नु हुनेछ

जब तपाई नया देशमा अनेकौ शिलशिलाले आउनु हुन्छ, चाहे त्यो पढ्न होस् वा काम गर्न होस्, तपाइलाई पक्कै पनि त्यो नया ठाउमा घुलमिल गर्न निकै समय लाग्दछ। अझ यदि ति देशहरुको संस्कृति निकै फरक छ भने त यो निकै समस्याको बिषय बन्दछ। मा जापानमा पढ्न आएता पनि मेरा थुप्रै साथि हरु यहाँ काम गर्न आएका…

ओकिननावाको निकै सुन्दर हातेरुमा टापुमा गर्न सकिने ६ कुराहरु

ओकिनावा जापानी उष्णकटिबंधीय टापुहरूको एक सुन्दर समूह हो जुन ताइवानको नजिक छ। यो जाडोमा चिसोबाट बच्न र तातो मौसममा आराम गर्न खोज्नेहरूको लागि उपयुक्त छ। भव्य सेता बालुवा समुद्री किनार, स्वादिष्ट खाना, र धेरै कुरा गर्नका साथ, ओकिनावा छुट्टी मनाउनेहरूको लागि बिसेष छ। यो महान प्रान्तको अनौठो संस्कृति पत्ता लगाउन खोज्नेहरूको लागि धेरै लोकप्रिय गन्तव्य…

के हजुर ओकिनावाको ईशिगाकी टापु जादै हुनु हुन्छ ? यो सुन्दर होटेलमा बस्ने कि ?

इशिगाकी ओकिनावाको एक टापु हो। ओकिनावा जापानको दक्षिन फेदीमा पर्दछ। धेरैले ओकिनावालाई ट्रपिकल प्याराडाईज भन्दछन। यहाँ रमाइलोको लागि धेरै कुरा गर्न सकिन्छ. त्यसैले जापानको मुख्य सहरका धेरै मानिसहरु अलि लामो बिदा हुने बित्तिकै रिल्याक्स गर्न र स्ट्रेस भगाउन ओकिनावा को यो टापु पुग्दछन। इशिगाकी टापु सुन्दर  समुद्री तट, मिजासिला मानिस, र मिठो परिकारको लागि प्रख्यात…