VISA japan

नया बिदेशी कामदार 2019 सम्बन्धि थप सरकारी माप र उपाय

यहि जुन १० गते जापान सरकार, सम्बन्धित मंत्रालय र अन्य संस्था बीच नया बिदेशी कामदारको स्वीकृति विषय र उनीहरुले काम गर्ने वातावरण सुधारको लागि अपनाउन सकिने विभिन्न उपाय चाल्फल गरेका छन्। नया रेसिडेन्स “क्याटेगोरी १ स्पेसिफ़ाईड स्किल ” ले सहरी क्षेत्रमा बढाउन सक्ने मानिसको भिडभाडलाई कसरि न्युन गर्ने कुरा छलफलको मुख्य विषय रहेको थियो। स्थानिय…

के तपाईलाई जापानमा PR लिएर बस्न मन छ? जापानी नागरिक बन्न ध्यान दिनु पर्ने कुराहरु ?

जापान जस्तो बिकसित देशमा कसलाई चाहि PR लिएर बस्न मन हुन्न होला।सुरक्षा, स्थिरता र यो देशको विकास हेर्ने हो भने यहाँ को नागरिक बन्न नरुचाउने मान्छे कम नै हुन्छन। अझ अल्प बिकशित मुलुक जहाँ अशान्ति र अस्थिरता छ, उनीहरुको लागि त जापान स्वर्ग नै बन्न पुग्छ। जापानको अर्थ तन्त्र उछ गतिमा नबढेको भए पनि भरपर्दो…