white lovers

के हजुरको बकेट लिस्ट मा जापान छ? जापान आएर घर लानै पर्ने ५ कोसेली।

भनिन्छ नि “फुड मेक्स इभन अ स्याड पर्सन ह्याप्पी”। हुन पनि खानाले हरेकको मुखमा उज्यालो लिएर आउछ। अझ खाना को वर्ग मा पनि स्न्याक्सले त मुखमा पानी नै आउछ। मिठाई , पोटेटो चिप्स, फलफुल, चाऊचाऊ, दालमोठ नेपालको लोकप्रिय स्न्याक्समा पर्छन। आज म हजुरहरुलाई जापान को स्न्याक्स र जापान आएर घर फर्किदा लानु पर्ने ५ कोसेली…