work

“बिदेशीहरुको लागि हुन गईरहेको अटम करियर चेन्ज कन्सल्टेसनमा सित्तैमा भाग लिनुहोस्। स्न्याक्स र ड्रिङ्कपनि छ है। “

जापानमा काम गर्ने यस्ता धेरै मानिसहरु छन् जो आफ्नो काम आफुलाई सुहाउने हिसाबली परिबर्तन गर्न खोज्छन। कुनै कम्पनिमा काम गर्दा सुरुमा हुने मोटिभेसन र उत्त्साहा केहि समय पछि हराउन सक्दछ। काम गर्ने बातावरण आफु अनुकुल नहुनु, आफुले गर्न खोजेको भन्दा भिन्न काम हुनु, पैसा सोचेको भन्दा धेरै थोरै हुनु, यस्ता थुप्रै कारणहरु छन् जसले गर्दा…

जापानमा आफ्नो दैनिकी एडजस्ट गर्दै – यी कुरा मलाई पहिलेनै थाहा भएको भए

जापान केहि महिनाको लागि बस्न होस् वा केहि दिनको लागि घुम्न होस्, सुन्दै रोचक छ। नया देशको नया संस्कृति, नया इतिहास, टेक्नोलोजी, इनोभेसन, हेर्ने र घुम्ने ठाउ अनेकौ हुन्छन। तर आफु बर्षौ देखि बसिरहेको घर बाट टाढा जापानमा पक्कै पनि जिबन शैली एडजस्ट गर्न समय लाग्दछ। म सजिलै घुलमिल हुन सक्ने भएर होला, मलाई यहाँ…