yokkaichi asthama

के हजुरले प्रदुषित जापानको तिन रोगको कथा सुन्नु भएको छ ?

आज जापान सफा र स्वछ वातावरण भएको देश मानिन्छ। यो देशमा प्रदुषणको समस्या थियो भन्ने सुन्दा हजुरहरुलाई बिस्वास लाग्दैन होला। तर यो सत्य कुरा हो, जापानमा एक ताका प्रदुषणको समस्या निकै जटिल थियो। दोश्रो विश्व युद्धको अन्त्य पछि जापानले जुन गतिले बिकाश गर्यो। त्यो देखेर जुन सुकै देश पनि आश्चर्य चकित पर्दछन। बार्षिक १०% को…